For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रहेनन् भगत सिंह

byDainik Nepalgunj
April 6, 2026
in News
0 0
0
रहेनन् भगत सिंह
Share on FacebookShare on Twitter

६० को दशकमा पश्चिम तराईका हिंसात्मक घटनामा संलग्न मानिएका बाँके हिरमिनियाका अर्जुन सिंह शिख (भगत सिंह) को ६० बर्षको उमेरमा निधन भएको छ । गत भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार नख्खु जेलबाट कैदीबन्दीहरू भाग्ने क्रममा निस्किएका भगत सिंहको आइतबार उपचार क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पछिल्लो पाँच बर्षदेखि मृर्गौलाका रोगी भई थलिएका उनी एक्कासी गम्भीर भएपछि भारतको बहराईच स्थित बद्रीप्रसाद शुक्ला मेमोरियल अस्पतालमा उपचार गर्न लागिएको र त्यसक्रममा मृत्यु भएको उनका छोराले जानकारी दिए ।

ठूला छोरा महेश सिंहका अनुसार, पाँच बर्षदेखि मृर्गौलाले काम गर्न छाडेका कारण डायलोसिस गराउँदै आएका अर्जुन सिंहको उपचारकै निधन भएको हो । ‘आइतबार नै बुबाको जन्मस्थान डुडुवा गाउँपालिका वडा नं. ५ सिख्खनपूर्वामा दाहसंस्कार गरिएको छ’, छोरा महेशले दैनिक नेपालगन्जसँग भने । तराई मधेसमा सशस्त्र गतिविधि गरिरहँदा सरकारसँगको वार्तामा हतियार बुझाएका सिंहलाई प्रहरीले पक्राउ गरी लामो समयदेखि विभिन्न मुद्दा लगाएको थियो । उनी २०६७ चैत्र १९ गते कर्तव्य ज्यान मुद्दामा कानुनी फन्दामा परेपछि २०७८ कार्तिक १४ गते ज्यान मार्ने उद्योगसम्म निरन्तर कानुनी निशानामा पर्दै आएका थिए । त्यसबीच २०६८ माघ ४ गते कर्तव्य ज्यान र २०७० पुस ४ गते विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा आरोपी थिए । सरकारले हतियार विसाएर शान्ति प्रक्रियामा आउन गरेको आग्रह सुनुवाई गरी कार्यकर्ताहरू सहित आत्मसमर्पण प्रक्रियामा रहेका भगत सिंहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

त्यसपछि कारागारबाटै पटकपटक न्यायको गुहार लगाएका सिंहको सुनुवाई नसकिंदै इहलिला समाप्त भएको छ ।

Previous Post

गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

Next Post

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

Next Post
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘जडिबुटी खेती प्रोत्साहन गर्न आवश्यक’

‘जडिबुटी खेती प्रोत्साहन गर्न आवश्यक’

May 24, 2026
नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

May 24, 2026
सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

May 23, 2026
सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

May 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version