For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धार्मिक सद्भाव कायम राख्न नागरिक ऐक्यबद्धता

byDainik Nepalgunj
August 2, 2026
in News, मुख्य समाचार
0 0
0
धार्मिक सद्भाव कायम राख्न नागरिक ऐक्यबद्धता
Share on FacebookShare on Twitter

तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको प्रभाव बाँकेमा पर्न नदिन नेपालगन्जमा शनिबार बिहान बृहत् सद्भाव ¥याली निकालिएको छ । जिल्लामा धार्मिक सहिष्णुता, शान्ति र सामाजिक एकता कायम राख्ने उद्देश्यले आयोजना गरिएको ¥यालीमा विभिन्न धर्मका धार्मिक अगुवा, राजनीतिक दलका नेता, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी भएका हुन् ।

नेपालगन्जको बिपी चोकबाट सुरु भएको ¥यालीमा सहभागीहरूले शान्ति, सद्भाव र भाइचाराको पक्षमा ऐक्यबद्धता जनाएका थिए । ¥याली अघि बढ्दै जाँदा विभिन्न क्षेत्रका व्यक्तिहरू पनि स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए । लामो समयदेखि धार्मिक तथा सामाजिक सद्भावको उदाहरणका रूपमा चिनिँदै आएको बाँकेमा कुनै पनि प्रकारको तनाव फैलिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश सहभागीहरूले दिएका थिए ।

¥यालीमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राई, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा, राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष विवेक श्रेष्ठ, नेपाली कांग्रेस बाँकेका अध्यक्ष नारायण गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, केन्द्रीय सदस्य सुर्य ढकाल, मो. हारुन, नेकपा बाँकेका संयोजक दिपक जिएमलगायत सहभागी थिए ।

त्यस्तै मधेसी आयोगका निवर्तमान सदस्य विजयकुमार गुप्त, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, अब्दूल वाहिद मन्सुरी, सकिल अहमद जसगढ, मेराज अहमद हिमालयलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय बासिन्दाको समेत ¥यालीमा उपस्थिति थियो । धार्मिक अगुवादेखि राजनीतिक दलका नेता र जनप्रतिनिधिसम्म एउटै ¥यालीमा सहभागी भएपछि नेपालगन्जको सद्भावको सन्देश थप बलियो बनेको सहभागीहरूले बताएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँकेले आफूलाई सद्भावको सहरका रूपमा स्थापित गर्न सफल भएको बताए । उनले पछिल्ला घटनाबाट जिल्लाको शान्ति र सामाजिक एकतामा असर पर्न नदिन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । ‘सुनसरी र सिराहामा भएका घटना निकै दुखद छन् । बाँकेमा शान्ति र सद्भाव कायम राख्न यो कार्यक्रम गरिएको हो,’ तामाङले भने ।

उनले सुनसरी र सिराहामा भएका घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए । घटनाको छानबिनका लागि सरकारले समिति गठन गरिसकेको जानकारीसमेत उनले दिए ।

¥यालीका क्रममा बिरेन्द्र चोकमा सुनसरी र सिराहामा मारिएका युवाहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरिएको थियो । सहभागीहरूले मृतक युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हिंसा र साम्प्रदायिक तनावको अन्त्यका लागि एकताबद्ध हुनुपर्ने सन्देश दिएका थिए ।

त्यस क्रममा सहभागीहरूले बाँकेमा वर्षौंदेखि कायम रहेको धार्मिक तथा सामाजिक सद्भावलाई कुनै पनि बाह्य घटनाले कमजोर बनाउन नहुने धारणा राखेका थिए ।

सद्भाव ¥याली आयोजना गर्ने निर्णय शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले गरेको थियो । बैठकमा तराईका विभिन्न जिल्लामा देखिएका धार्मिक तथा साम्प्रदायिक तनावका घटनाबाट बाँकेमा नकारात्मक प्रभाव पर्न नदिन तत्काल सामूहिक पहल आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

बैठकले शनिबार बिहान सद्भाव ¥याली निकाल्ने निर्णयसँगै सुनसरीलगायतका जिल्लामा भएका घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको थियो । त्यस्तै जिल्लामा डिजेलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हातहतियार प्रदर्शन गर्न नपाइने निर्णय सर्वसम्मतिले गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा भएको उक्त बैठकले धार्मिक तथा सामाजिक कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा समेत जोड दिएको थियो । बैठकमा सहभागी राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा अन्य सरोकारवालाले जिल्लाको सामाजिक एकता जोगाउन साझा प्रतिबद्धता जनाएका थिए ।

Previous Post

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
धार्मिक सद्भाव कायम राख्न नागरिक ऐक्यबद्धता

धार्मिक सद्भाव कायम राख्न नागरिक ऐक्यबद्धता

August 2, 2026
दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

August 2, 2026
पूर्णिमा साहित्य रत्न सम्मान डा अमर गिरीलाई

पूर्णिमा साहित्य रत्न सम्मान डा अमर गिरीलाई

August 1, 2026
प्रेक्षितलाई मल्ल स्मृति पुरस्कार

प्रेक्षितलाई मल्ल स्मृति पुरस्कार

August 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version