For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

जोखिम मोलेर भारतका कोठीबाट उद्दार

byDainik Nepalgunj
January 1, 2024
in News
0 0
0
जोखिम मोलेर भारतका कोठीबाट उद्दार
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मानवबेचबिखन विरुद्ध क्रियाशिल संघ, संस्थाहरूले अपेक्षित रूपमा सरकारी निकायको सहयोग नपाएपनि आफ्नै पहलमा भारतसम्म पुगेर बेचिएका तथा जोखिमपूर्ण काम गरिरहेका महिला तथा बालबालिकाको उद्दार गरिरहेका छन् ।

पछिल्ला बर्षहरू जोखिमपूर्ण रूपमा भारतबाट उद्दार गरिने क्रम बढ्दै गएको छ । मानवबेचबिखनको सूचना, स्थान र एकीन गरेर त्यहाँ पुग्दा खोजेको मान्छे नभेटिने, स्थानीय प्रहरीको सहयोग पाउन दिएको सूचना ‘लिक’ हुँदा खोजेको व्यक्ति नभेटिने अवस्था पनि मानवबेचबिखन विरुद्धका अभियन्ताले झेलिरहेका छन् । भारतमा रहेका कोठी चाहार्दा हुने जोखिम उद्दारकर्ताका लागि चुनौति बनिरहेको छ ।

माइती नेपालले प्रत्येक बर्ष भारतबाट बेचबिखन तथा जोखिमपूर्ण काममा रहेका महिला तथा बालबालिकाको उद्दार गर्न सफल भैरहेको छ । माइती नेपाल नेपालगन्ज प्रमुख केवश कोइराला सन् २०२३ मा पनि १२ जनालाई भारतबाट उद्दार गरी ल्याउन सफल भएको बताउँछन् । ‘भारतको दिल्ली, महाराष्ट्र, यूपिका विभिन्न स्थान, हिमाञ्चल र उत्तराखण्डबाट उद्दार गरेर ल्याएका छौं’, माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाले भने, ‘श्रम र यौन शोषणमा परेकालाई उद्दार गरेका हौं ।’

‘कोठीबाट ७ जना महिला तथा बालबालिकाको उद्दार गर्न सफल भएका छौं’, कोइरालाले भने, ‘५ जना श्रम शोषणमा उद्दार गरेका हौं ।’
माइती नेपाल नेपालगन्जका केशव कोइराला अघिल्ला बर्षहरूमा समेत भारतका कोठी चाहारेर नेपाली महिलाहरूको उद्दार गर्ने टोलीमा सक्रिय रहेका छन् ।

कहाँ हराए ३ सय ८४ ?

माइती नेपाल नेपालगन्जमा सन् २०२३ मा खोज तलासका लागि उजुरी परेका मध्ये अधिकांसको अवस्था अझै अज्ञात रहेको छ । उजुरी दिएपछि भेटिएपनि खबर नगर्दा पनि तथ्यांमा अज्ञातको संख्या बढी भएको आशंका गरिन्छ । यद्यपि, माइती नेपाल नेपालगन्जका अनुसार, सन् २०२३ मा खोज तलासका लागि ४ सय ७९ उजुरी परेका थिए । जसमा २ सय ७८ जना भेटिए । तर, अझै पनि ३ सय ८४ जनाको अवस्था अज्ञात रहेको छ ।

‘खोज तलासका लागि परेको उजुरी, भेटिएको संख्या तथा उजुरी परेपनि नभेटिएकाको तथ्यांक हामीले अभिलेखिकरण गर्दै आएका छौं’, माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले भने । माइती नेपाल नेपालगन्जमा सन् २००२ देखि सन् २०२३ सम्म खोजीका लागि ८ हजार २ सय ३४ निवेदन परेको छ । उक्त अवधीमा १ हजार ९ सय १६ मात्रै निवेदन परेका मध्ये फेला परे । माइतीको तथ्यांक अनुसार, सन् २००२ देखि सन् २०२३ सम्म ६ हजार ३ सय १८ अझै बेपत्ता रहेका छन् ।

माइती नेपाल नेपालगन्जले नेपाल–भारतको जमुनाह नाकामा जोखिमपूर्ण यत्रामा रहेकाहरूको उद्दार गर्ने, उद्दारपछि पारिवारिक पुनर्मिलन गराउने, श्रम र यौन शोषणमा पर्नेको उद्दार गर्ने, सीमाबाट सम्झाई बुझाई घर फर्काउन, बलात्कारका घटनामा न्यायका लागि सहजीकरण गर्ने, किशोरीलाई सीपमूलक तालिम प्रदान गर्ने लगायतको काम गर्दै आएको छ ।
माइती नेपाल नेपालगन्जले सन् २०२३ मा ५ सय ९ जनालाई जोखिमपूर्ण यात्रामा रहेको भन्दै जमुनाह नाकाबार उद्दार गरेको छ । त्यस्तै, मानव बेचबिखन र सुरक्षित बसाईसराई बारे जानकारी दिई ५ सय २० जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।

माइती नेपाल नेपालगन्जले श्रम र यौन शोषणमा परेका १२ जनाको उद्दार गरेको छ भने सीमानाकाबाट रामर्श दिई ४ सय ७९ जनालाई सन् २०२३ मा घर फर्काएको छ ।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सन् २०२३ मा आफ्नो कार्यालयमा १२ वटा घरेलु हिंसाका निवेदन परेकोमा ५ वटा समाधान गरिएको जानकारी दिए ।

Previous Post

मणिरत्नको ‘राम साईंला’

Next Post

नेपालगन्जमा अर्बौंका पर्यटन पूर्वाधार

Next Post
नेपालगन्जमा अर्बौंका पर्यटन पूर्वाधार

नेपालगन्जमा अर्बौंका पर्यटन पूर्वाधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version