For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

नेपालगन्जमा अर्बौंका पर्यटन पूर्वाधार

byDainik Nepalgunj
January 1, 2024
in Business, News
0 0
0
नेपालगन्जमा अर्बौंका पर्यटन पूर्वाधार
Share on FacebookShare on Twitter

हेलिप्याड सहित अर्काे पाँच तारे होटल

नेपालगन्ज पर्यटकीय दृष्टिले ‘ट्राजिट’मात्रै हो की एउटा राम्रो सम्भावना रहेको गन्तव्य पनि ? यो विषयमा बहस र विमर्श भइरहेपनि विवाद छैन, नेपालगन्जमा पर्यटकीय सम्भावनाको सहर हो । त्यही सम्भावना देखेरै नेपालगन्जमा निजी क्षेत्रले अर्बाैंको लगानी होटल, पार्क लगायतका पर्यटन पूर्वाधारमा गरेको छ ।

त्यसको पछिल्लो उत्साह थपेको छ, नेपालगन्जको सुर्खेतरोडमा सञ्चालनमा आउनै लागेको होटल डाइमण्ड प्यालेसले । ‘यहाँबाट सोझै मानसरोवरका लागि गेष्ट मूभ गराउन सकिने सुविधा तयार भइरहेको छ,’ हेलिप्याड र एकैसाथ दुई हजारले खेल्न मिल्ने लाइभ क्यासिनो सहितको आलिसान पाँच तारे होटलको निर्माण अन्तिममा पुगेको जानकारी दिंदै सञ्चालक सुरेन्द्र बहादुर सिंहले दैनिक नेपालगन्जसँग भने, ‘यो नेपालगन्जकै गौरवका रुपमा तयार गरिंदैछ ।’

नयाँवर्ष २०८१ को पहिलो दिन ग्राण्ड ओपनिङको तयारीमा जुटेको होटल व्यवस्थापनले सुर्खेतरोडमा रहेको बिगतकै फोर स्टार सिग्नेट इन होटेल कृष्णालाई ठुलो लगानी थप गरेर नयाँ स्वरुपमा ल्याउँदै गरेको हो । तर नयाँ लगानीकर्ताले तत्कालीन सिग्नेटको रुप मात्रै परिवर्तन गरेका छैनन् भव्य र आलिसान पूर्वाधारमा ५० करोडबढी लगानी गरेका छन् । ‘लगानी पुरा नभइसकेकाले त्यसबारे अहिले नबोलौं,’ सञ्चालक सिंह भन्छन्, ‘हजारौं जनाको उत्सव, पार्टी, सेलिब्रेसन गर्न सकिने पूर्वाधार तयार भइरहेको छ ।’

नेपालगन्जमा पहिलो गेमिङ क्लब, ह्याप्पी आवरका सञ्चालक सुरेन्द्र बहादुर सिंहले सिग्नेट इन होटेल किनेर हालको डायमण्ड प्यालेस संचालनमा ल्याउन लागेका हुन् । उनका अनुसार, होटल सामान्य रुपमा सञ्चालनमै रहेपनि किनेको दुई बर्षदेखि अपग्रेड र नयाँ पुर्वाधार थप्ने काम चलिरहेको छ । हालसम्म हेलिकप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड सहितका नयाँ भवन, तिनवटा बैंकट हल, रेष्टुरेन्ट, स्वीमिङ पुल, नेपालगन्जमै ठुलो क्यासिनोका लागि आवश्यक पुर्वाधार निर्माणको काम लगभग सकिएको छ । सञ्चालक सिंह भन्छन्, ‘यो नेपालगन्जको सम्पत्ति हो, जहाँ ५ सयबढी नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।’

निर्माणाधिन होटल डाइमण्ड प्यालेस अवलोकन गर्न जानेले अनुभूत गर्न सक्छ, यी नयाँ अपग्रेड गरिएका पूर्वाधारहरु कुनै राजामहाराजा बस्ने दरबार भन्दा कम छैनन् । होटल व्यवस्थापनका अनुसार, यहि कामका लागि भारतबाट दुई सय कामदार ल्याइएको थियो जसले अहिले पनि काम गरिरहेका छन् । यहाँ होटलको बाहिरी ग्राउण्डमा जाजरकोटबाट ल्याएका आकर्षक ढुंगा बिछ्याइएको छ भने अण्डरग्राउण्ड सहित ठुलो पार्किङ एरिया बनाइएको छ । ‘हाम्रो आफ्नै देशका ढुंगा यसरी प्रयोग गरिएको छ,’ सिंहले भने ।

भव्य र कलात्मक नयाँ पूर्वाधार बनाएको होटेल डायमण्ड प्यालेस बाँकेमा सेन्ट्रल प्लाजा र सोल्टी पछि पाँच तारे बन्दैछ ।

त्यससँगै सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको प्राइम होटलकै रुपमा रहेको चार तारे सिद्धार्थ होटल, स्नेह, बाटिका, कल्पतरु, स्टारलाइट, सिटी प्यालेस देखि होटल भेरीसम्मका तारे होटल नेपालगन्जमा सञ्चालित छन् ।

त्यसबाहेक तीन÷तीन वाटर वटा पार्कमा निजीक्षेत्रबाटै करोडौ लगानी गरिएका छन् । ‘लगानीसँगै त्यसको सुरक्षाका लागि पनि पर्यटन व्यवसायीले सोच्नुपर्छ,’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले होटेलमा भइरहेको लगानीले पर्यटनमा थप बल पु¥याउने आशा व्यक्त गर्दै भने, ‘अब पर्यटक ल्याउने योजनामा हातेमालो गर्नुपर्छ ।’

अध्यक्ष सिग्देलको भनाइ छ, छिमेकी राष्ट्र भारत हाम्रा लागी तमाम सम्भावना बोकेर पर्खिएको छ, उनीहरुलाई नेपालगन्ज र यहाँबाट नेपालका तमाम धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यमा लैजान सक्छौं ।’ नेपालगन्जलाई ट्राजिटमात्रै नभएर गन्तव्यकै रुपमा पनि विकास गर्न सकिने सिग्देलको भनाइ छ । उनले आन्तरिक पर्यटकका लागि पनि सम्भाव्यता खोज्न नाट्टा प्रयासरत रहेको औल्याए ।

‘केही नीतिगत सुधारमै राज्य सकारात्मक बन्नुपर्छ,’ हान बाँकेका अध्यक्ष दिवाकर खनालले क्यासिनोसहितका सुविधासम्पन्न होटलले नेपालगन्जलाई ट्राजिटमात्रै नभएर गन्तव्यकै रुपमा विकास गर्न सम्भव हुने औल्याउँदै भने, ‘भारतीय पर्यटकहरुप्रति राज्यले हेर्ने दृष्टिकोणनै परिवर्तन आजको पहिलो आवश्यकता हो ।’ हान अध्यक्ष खनालको कुरामा डायमण्ड प्यालेसका सञ्चालक सिंह पनि सहमत छन् । उनी भन्छन्, ‘राज्यले नीति बनाएर सहजीकरण गरिदिने हो, अवरोध होइन ।’

Previous Post

जोखिम मोलेर भारतका कोठीबाट उद्दार

Next Post

सुधार गृहबाट १५ फरार

Next Post
रित्तै क्षेत्रीय कारागार

सुधार गृहबाट १५ फरार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version