For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

प्रचण्डले छाडे जनयुद्धका मुद्दा

byDainik Nepalgunj
April 9, 2024
in News, मुख्य समाचार
0 0
0
प्रचण्डले छाडे जनयुद्धका मुद्दा
Share on FacebookShare on Twitter

वरिष्ठ बामपन्थी नेता मोहन वैद्य (किरण) ले पुष्प कमल दाहाल (प्रचण्ड) सत्तामा गएपछि जनयुद्धका मुद्दा छाडेको आरोप लगाएका छन् । जसरी पनि सत्तामा टिकिरहने प्रचण्डको ‘चतुर्याईले जनयुद्धका मुद्दा कमजोर भएको भन्दै मुलुकको अवस्था परिवर्तनका लागि क्रान्तिकारी शक्तिहरू बीच राजनीतिक धु्रविकरण आवश्यक भएको किरणले औंल्याए ।

सोमबार नेपालगन्जमा आयोजित ‘जन आन्दोलन, संयुक्त जन आन्दोलन र कम्युनिष्टहरू विषयक बहसमा प्रमुख वक्ताका रूपमा रहेका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले जनताले आन्दोलनलाई साथ दिएपनि नेताले नै त्यसलाई परिवर्तनमा रूपान्तरण गर्न नसकेको टिप्पणी गरे ।

‘प्रचण्ड चतुर छन्, उनीसँग जनयुद्धको आधार पनि छन्’, नेता किरणले सत्तामा गएपछि पद लोलुप हुँदै गएर आन्दोलन छोडेको आरोप प्रचण्डमाथि लगाउँदै भने, ‘जनयुद्धका मुद्दा भने छाड्दै गए ।’ उनले क्रान्तिकारीहरू एकताबद्ध हुँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको औंल्याउँदै भने, ‘क्रान्तिकारी भर्सेस अवसरवादी बीचको धु्रवीकरण अपरिहार्य छ ।’

हर्क बहादुर शाही स्मृति फाउण्डेसनले हर्क बहादुर शाही (दिनेश) को स्मृति दिवस पारेर अन्तरक्रियात्मक बहसको आयोजना गरेको हो ।

फाउण्डेसनका अध्यक्ष दिपक शाहीको अध्यक्षतामा भएको अन्तरक्रियात्मक बहसमा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले कार्यपत्र प्रस्तुत (हेर्नुस् पृष्ठ २) गरेका थिए ।

पिटरले गरेको प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै विभिन्न वक्ताहरूले नेपालको कम्युनिष्ट आन्दोलनले आन्दोलनको उभार ल्याउने, जनतालाई प्रतिफल दिन नसकेर निराश बनाउने धारणा राखेका थिए । ‘आन्दोलन मात्रैले भएन अब सबै राजनीतिक दलहरू एक ठाउँ बसेर मुलुकको कार्यदिशा र नीति बनाउन आवश्यक छ’, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले भने ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, इच्छुक प्रतिष्ठानका पूर्व अध्यक्ष हिरामणि दुखी, माओवादी सिका स्थायी समिति सदस्य भरत बम, माओवादी केन्द्रका नेता दुर्गा बहादुर थारु, एमाले नेता भीम ओली, त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक रविन्द्र कर्ण लगायतले कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।

Previous Post

माटो परीक्षण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Next Post

लुम्बिनी प्रदेशमा पशु कल्याण मापदण्ड जारी

Next Post
लुम्बिनी प्रदेशमा पशु कल्याण मापदण्ड जारी

लुम्बिनी प्रदेशमा पशु कल्याण मापदण्ड जारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

March 4, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

March 4, 2026
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version