For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बालबन्दीलाई शैक्षिक सहयोग

byDainik Nepalgunj
April 10, 2024
in News, मुख्य समाचार
0 0
0
बालबन्दीलाई शैक्षिक सहयोग
Share on FacebookShare on Twitter

अधिकारवादी सस्था एडभोकेसी फोरम नेपालले जयेन्दु वालसुधार गृह आसमानपुरमा रहेका तीन जना बालकहरूलाई शैक्षिक सहयोग गरेकोे छ ।

एडभोकेसी फोरमले बालकहरूको कानूनी बिवादमा परेको तिन बालकको उपस्थितिमा गत चैत्र २१ गते महेन्द्र माध्यामिक बिद्यालय नेपालगन्जका प्रधानाध्यापक दिलिप कुमार शाह र लेखापाललाई संयुक्त रूपमा चौवन्न हजार दुई सय रुपैयाँको शैक्षिक छात्रबृत्ति सहयोग गरिएको हो । आर्थिक अभावमा पढाईमा समस्या परेका बालकहलाई असल नागरिक बनाई समाजमा पुनस्थापित गराउने बालन्यायको उदेश्य अनुरूप शैक्षिक सहयोग गरिएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका संयोजक बसन्त गौतमले जानकारी दिए ।

महेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ११ मा कर्मस बिषय पढिरहेका परिवर्तित नाम सत्तार कक्षा ११ को बार्षिक शुल्क रु १६ हजार २ सय, सोही बिद्यालयमा कक्षा १२ मा कर्मस पढिरहेका परिवर्तित नाम किरनको रु १७ हजार ५ सय र सोही बिद्यालयमा कक्षा १२ मा अध्ययनरत बालक परिवर्तित नाम देवेन्द्रको रु २० हजार ५ सय गरि जम्मा ५४ हजार २०० रुपैयाँ सहयोग गरिएको हो । तीनै जना बालकहरू महेन्द्र माध्यामिक बिद्यालय नेपालगन्जमा अध्ययनरत रहेका छन् ।

गत बर्ष पनि एडभोकेसी फोरमले देवेन्द्रलाई शैक्षिक सहयोग गरेको थियो । निज कक्षा ११ मा पास भएका छन् । सहयोग गरिएका ३ नै जना बालकहरू पढाईमा राम्रो रहेको बिद्यालयका प्रधानाध्यापक दिलिप कुमार शाहले जानकारी दिए । बालसुधार गृहमा बस्नु परेका कारण बाध्यताबस स्कूलमा नियमित अध्ययन गर्न बञ्चित भए पनि भर्ना भएर अध्ययनलाई निरन्तरता दिदै आएका छन् । सत्तार ६ कक्षा देखि बालसुधार गृहबाट पढाईलाई निरन्तरता दिइरहेका छन् ।

एडभोकेसी फोरमको सहयोगले आफुहरूको पढ्ने रहर पुरा गरिदिएको बालकहरूले प्रतिक्रिया दिए । घरको आर्थिक अवस्था कमजोर छ । आफैले शुल्क तिरेर अध्ययन गर्नमा समस्या भएको सन्दर्भमा फोरमको सहयोगले पढाईलाई निरन्तरता दिन सकेको बालकहरूले बताए । फोरमको सहयोगले आफ्नो अध्ययनमा आगोमा ध्यू थप्ने कार्य भएको भन्दै आर्थिक अभावमा आमाबुवा आफुलाई भेट्नसम्म आउन नसकेको सन्दर्भमा अध्ययनमा धेरै राहत मिलेको भन्दै यस्तो सहयोग आफु्नो लागी अबिश्मरणिय रहेको प्रतिक्रिया दिए ।

बालसुधार गृहमा बिद्यालय स्वीकृती नहुँदा बालकहरूको शिक्षाको अधिकारमा असर परेको छ । केही दिन पहिले नेपालगन्ज उच्च अदालतले बालसुधार गृहमा बिद्यालय खोल्न अनुमति दिनु भनी डुडुवा गाउँपालिका लगायतका नाममा परमादेशको आदेश जारी गरेको छ ।

Previous Post

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

March 4, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

March 4, 2026
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version