For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

हतियार रोक्ने बाइडेनको धम्की ‘धेरै निराशाजनक’– इजराइल

byDainik Nepalgunj
May 10, 2024
in World
0 0
0
हतियार रोक्ने बाइडेनको धम्की ‘धेरै निराशाजनक’– इजराइल
Share on FacebookShare on Twitter

दुई शीर्ष इजराइली अधिकारीले बिहीबार भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् । “यो ती राष्ट्रपतिबाट सुन्न कठिन र अत्यन्त निराशाजक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ”, संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजराइलको पहिलो प्रतिक्रिया दिँदै सार्वजनिक रेडियोमा भन्नुभयो ।

इजराइलले रफाहको पूर्वी क्षेत्रमा ट्याङ्क पठाएर र ‘लक्षित आक्रमण’ गरेर अन्तर्राष्ट्रिय आपत्तिहरूलाई अस्वीकार गरेको छ । रफाह हमासको अन्तिम बचेको बटालियनहरूको घर भए पनि इजिप्टको सीमामा रहेको यो सहर विस्थापित प्यालेस्टिनीहरूले भरिएको छ । “यदि उनीहरू रफाहमा गए भने म सहरहरूसँग सामना गर्नका लागि प्रयोग गरिने हतियारहरूको आपूर्ति गर्नेछैन”, युद्धको प्रारम्भपछि इजराइललाई आफ्नो सबैभन्दा कडा चेतावनी दिँदै बाइडेनले सिएनएनलाई भन्नुभयो, “ती बमहरूका कारण गाजामा नागरिक मारिएका छन्, यो बिल्कुल गलत छ ।”

एर्डनले बाइडेनको टिप्पणीहरूलाई इजराइलका दुश्मनहरू इरान, हमास र हिजबुल्लाहले ‘उनीहरूलाई सफल हुने आशा दिने कुरा’ भनी व्याख्या गर्नुभयो । “हजारौँ आतङ्कवादी, बन्धक र हमासका नेता रहेको रफा जस्तो महत्त्वपूर्ण र केन्द्रीय क्षेत्रमा इजराइललाई प्रवेश गर्न प्रतिबन्ध लगाइयो भने हामीले वास्तवमै आफ्ना लक्ष्यहरू कसरी प्राप्त गर्न सक्छौँ ?”, उहाँले भन्नुभयो, “यो कुनै रक्षात्मक हतियार होइन, यो निश्चित आक्रामक बमहरूका बारेमा हो, अन्त्यमा इजराइलले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक ठानेको गर्नुपर्छ ।”

इजराइलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजेलेल स्मोट्रिचले अमेरिकी धम्कीका बाबजुद सरकारले गाजामा आफ्नो लक्ष्य पूरा गर्ने बताउनुभयो । “राष्ट्रपति बाइडेनको धक्का र हतियार प्रतिबन्धका बाबजुद हामी यो युद्धमा पूर्ण जित हासिल गर्नेछौँ”, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, “हाम्रा बन्धक घर नफर्केसम्म र हमास पूर्णरूपमा समाप्त नभएसम्म हामीले युद्ध जारी राख्नुपर्छ, यसमा रफाहलाई पूर्णरूपमा जित्नु र जतिसक्दो चाँडो राम्रो हुनेछ ।” एएफपीका पत्रकारहरूले बिहीबार बिहानै रफाहमा ठूलो गोलीबारी भएको बताएका छन् । पछि इजराइली सेनाले गाजा पट्टीको केन्द्रमा र उत्तरतर्फ ‘हमासका स्थानहरू’ मा पनि हमला गरिरहेको बताएको छ । मङ्गलबार इजराइली सेनाले इजिप्टमा प्रवेश गर्ने रफाहको सीमालाई कब्जा गरेको थियो । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो ।

Previous Post

कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

Next Post

मदरसाको अनुगमनमा मुस्लिम आयोग

Next Post
मदरसाको अनुगमनमा मुस्लिम आयोग

मदरसाको अनुगमनमा मुस्लिम आयोग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

March 24, 2026
नाटा बाँकेले मनायो क्षयरोग दिवस

नाटा बाँकेले मनायो क्षयरोग दिवस

March 24, 2026
नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

March 24, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version