For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विमानस्थलका विषयमा यस्तो छ, अदालको आदेश

byDainik Nepalgunj
May 16, 2024
in News, मुख्य समाचार
0 0
0
विमानस्थलका विषयमा यस्तो छ, अदालको आदेश
Share on FacebookShare on Twitter

नेपालगन्ज विमानस्थलमा ब्याप्त बेथितिको अन्त्य र गुणस्तरिय सेवाका लागी सार्वजनिक सरोकार कानुन व्यवसायी समूहले दायर गरेको रिटमा अदालतले अध्ययन समिति बनाई प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

सार्वजनिक सरोकारको बिषयमा दायर रिटको सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर सारु र वसन्तराज पौडेलको संयुक्त इजलासले समाधानका उपाय खोज्न अध्ययन कार्यदल गठन गरि कार्यप्रारम्भ भएको मितिले एक महिना भित्र प्रतिवेदन पेश गर्न आदेश गरेको रिट निवेदक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।

सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका तर्फबाट अधिवक्ता विकास आचार्य, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठ, अधिवक्ताहरू लोक बहादुर शाह, बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी समेतले नेपालगन्ज विमानस्थल, नागरिक उड्डयन कार्यालय बाँके लगायत बिभिन्न एयरलाइन्स कम्पनी विरुद्ध दिएको रिट उपर उत्प्रेषण, परमादेश समेतमा विभिन्न ६ निकायको प्रतिनिधित्व हुनेगरी कार्यदल प्रस्ताव गरेको हो ।

विमानस्थलमा क्यान्टिन, मोटरपार्किङ्ग, सेवाग्राहीले पाउनु पर्ने सुविधा लगायतमा भैरहेको बेथिति एवं उपभोक्ता हित बिपरित कार्य बिरुद्ध सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत बाँकेका कानुन व्यवसायीहरूको अग्रसरतामा सार्वजनिक सरोकार कानुन व्यवसायी समूहले सुधारका लागी सरोकारवालाको ध्यानाकर्षण गराउदा पनि अपेक्षाकृत सुधार नभए पछि न्यायिक उपचारमा पुग्नु परेको रिट निवेदक अधिवक्ता बसन्त गौतमले बताए ।

मुद्दाको सुनुवाई गर्दै नेपालगन्ज उच्च अदालतले जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन गरि प्रतिवेदन पेश गर्न अदालतले आदेश दिदै भनेको छ, ‘रिट निवेदनकहरूले उठाएको हवाई सेवाका सेवाग्राहीलाई उपलब्ध गराइएको क्यान्टिन, मोटरपार्किङ्ग लगायतका अन्य समय सेवा, सुविधाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउनु ।’

हालको अवस्था के छ ? त्यसमा के कस्ता समस्या रहेका छन् ? समस्या समाधानका लागि के कस्ता तत्कालीन, अल्पकालीन र दीर्घकालीन उपाय अवलम्वन गर्न सकिन्छ ? त्यसको कार्यान्वयन के कुन निकायबाट के कति समयमा गर्न सकिन्छ ? समेतको अध्ययन गरी कार्य प्रारम्भ भएको मितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्न अदालतले आदेश दिएको हो । ‘हामीले उठाएका सवालमा अदालतले निकै संवेदनशील ढंगबाट सुनुवाई गरेको छ’, अधिवक्ता बिकाश आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘समितिबाट अध्ययन प्रतिवेदन पेश भएपछि अदालतले थप सुनुवाई गर्नेछ ।’

अदालतले आदेश गरेको सहायक प्रजिअको संयोजकत्वको अध्ययन समितिमा नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थलका प्रमुख वा प्रतिनिधि, पर्यटन कार्यालय बाँकेका प्रमुख वा प्रतिनिधि, सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका अध्यक्ष वा प्रतिनिधि, उपभोक्ता मञ्च नेपाल बाँकेका अध्यक्ष वा प्रतिनिधि, वा निजी एयरलाइन्सबाट निजहरूले तोकको प्रतिनिधि सदस्य रहने भनेको छ ।

अदालतमा बुधवार भएको सुनुवाईमा वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठ, अधिवक्ताहरू लोक बहादुर शाह, वसन्त गौतम, बिकाश आचार्य, बिश्वजित तिवारी, बल बहादुर चन्द लगायतले बहश गरेका थिए ।

Previous Post

मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

Next Post

धानलाई पर्याप्त मल पाउलानु त किसानले !

Next Post
धानलाई पर्याप्त मल पाउलानु त किसानले !

धानलाई पर्याप्त मल पाउलानु त किसानले !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ

नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ

October 3, 2026
तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

October 3, 2026
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

October 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फन्दामा युवा व्यवसायी

October 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version