For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड

byDainik Nepalgunj
July 30, 2026
in News
0 0
0
गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड
Share on FacebookShare on Twitter

सूचना र प्रविधिको तीव्र विकाससँगै गुरु–शिष्य परम्परा र गुरु प्रतिको सम्मान गर्ने संस्कार कमजोर बन्दै गएको चिन्ता व्यक्त भइरहेका बेला पतञ्जली योग समिति बाँकेले गुरु पूर्णिमाको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा गुरुको महत्वलाई जीवनदर्शन, योग र संस्कारसँग जोड्दै गुरु परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

नेपालगञ्जस्थित घरबारीटोल योग साधना केन्द्रमा सम्पन्न गुरु पूर्णिमा विशेष दर्शन, आशीर्वाद तथा जिल्ला समिति पुनर्गठन समारोहमा सहभागी वक्ताहरूले गुरु केवल ज्ञान दिने व्यक्ति नभई जीवनलाई सही दिशा दिने पथप्रदर्शक, नैतिक चरित्र निर्माणका आधार र आध्यात्मिक उन्नतिका प्रेरणास्रोत भएको धारणा व्यक्त गरेका थिए। उनीहरूले सूचना र प्रविधिबाट ज्ञान प्राप्त गर्न सकिए पनि जीवनलाई अनुशासित, संस्कारित र उद्देश्यपूर्ण बनाउन गुरुको मार्गदर्शन अपरिहार्य रहने बताए।

तत्कालीन जिल्ला अध्यक्ष हरपाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नरकान्त जोशी प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सह–प्रभारी धर्मराज पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

समारोहमा गुरु पूर्णिमाको अवसरमा श्रद्धापूर्वक गुरु दर्शन तथा आशीर्वाद ग्रहण गर्नुका साथै गुरुको महत्त्व, योग, अध्यात्म र नैतिक जीवनशैलीबारे विशेष चर्चा गरिएको थियो। पतञ्जलीका वरिष्ठ योगगुरुहरूले योगका माध्यमबाट स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा पतञ्जलीले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी गराउँदै शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ रहन योगको नियमित अभ्यास आवश्यक रहेको अनुभव सुनाउनुभएको थियो।

वक्ताहरूले पछिल्लो पुस्तामा गुरु प्रतिको श्रद्धा र सम्मान क्रमशः घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुरु पूर्णिमा केवल धार्मिक पर्व नभई जीवनलाई सही मार्गमा डोर्‍याउने गुरुहरूप्रति कृतज्ञता प्रकट गर्ने सांस्कृतिक अवसर भएको बताए। उनीहरूले गुरु–शिष्य सम्बन्धलाई बलियो बनाउँदै सेवा, समर्पण, अनुशासन, सदाचार र सकारात्मक जीवनशैलीलाई व्यवहारमा उतार्न सबैलाई प्रेरित गरेका थिए।
कार्यक्रमका अवसरमा गुरु आशीर्वाद, टीका ग्रहण तथा वैदिक विधिअनुसार हवन सम्पन्न गरिएको थियो। सोही अवसरमा पतञ्जलि योग समिति बाँकेको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा पुष्कर आचार्य चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा बोधराज प्याकुरेल र नयन सिंह धामी, महासचिवमा वीरबहादुर हमाल, संगठन सचिवमा लक्ष्मणबहादुर कार्की, कोषाध्यक्षमा ओमप्रकाश मित्तल, सचिवमा नवराज भण्डारी, प्रशिक्षण प्रमुखमा गौरीशंकर मण्डल, शारीरिक विभाग प्रमुखमा डा. शिवराज सुबेदी तथा सामाजिक सञ्जाल प्रमुखमा खिमराज देवकोटा चयन हुनुभएको छ।

यसैगरी कार्यसमितिका सदस्यहरूमा प्रेम जी.एम., तारानाथ योगी, मनिराम बटाला, पूर्णचन्द्र उपाध्याय र तुलसीकुमारी खड्का चयन हुनुभएको छ। समितिका सल्लाहकारमा हरपाल सिंह, सञ्जय सोनी, ध्रुवकुमार वैश्य, घनश्याम वैश्य र चन्द्र चौधरी चयन हुनुभएको छ भने नरकान्त जोशी संरक्षकको जिम्मेवारीमा रहनुभएको छ।

यसैबीच, पतञ्जलि योग समिति बाँकेले मानवअधिकारकर्मी तथा अधिवक्ता वसन्त गौतमलाई समितिको कानूनी सल्लाहकारमा चयन गरेको छ। समितिको कानूनी तथा संस्थागत सुदृढीकरण, विधिसम्मत सञ्चालन तथा आवश्यक कानूनी परामर्श प्रदान गर्ने उद्देश्यले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

भव्य रूपमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश युवा प्रभारी दुर्गा चौधरी, वरिष्ठ योगगुरु चन्द्र चौधरी, सल्लाहकार ध्रुव वैश्य र घनश्याम वैश्य, महिला समितिकी उपाध्यक्ष गोमा महतरा, युवा प्रभारी इच्छाराम, नगर प्रभारी गौरीशंकर मण्डल, खजुरा नगर प्रभारी राजेन्द्रप्रसाद सापकोटा, कानुनी सल्लाहकार वसन्त गौतमलगायत पतञ्जली योग समितिका विभिन्न तहका पदाधिकारी, योगसाधक तथा बाँकेका विभिन्न पालिकाबाट आएका स्थानीय महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीहरूले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै योगको माध्यमबाट स्वस्थ, अनुशासित र नैतिक समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले बाँके जिल्लाभर योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीको प्रवर्द्धनलाई अभियानका रूपमा अघि बढाउँदै योगलाई घर–घरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुरु परम्पराको सम्मान, योग संस्कृतिको विस्तार र समाजमा सकारात्मक चेतना अभिवृद्धिका लागि समिति निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।

समारोहको निष्कर्षमा सहभागीहरूले “गुरु बिना ज्ञान अपूर्ण हुन्छ, संस्कार बिना समाज पूर्ण हुँदैन” भन्ने सन्देशलाई आत्मसात् गर्दै गुरु प्रतिको श्रद्धा, सम्मान र अनुशासनलाई पुनर्जीवित गर्नु आजको समाजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए।

यसै गरि योग समिति नेपालले पनि बाँकेमा छुटै एक बिशेष कार्यक्रमको आयोजना गरि गुरु पुर्णिमा दिवस मनाएको छ । बाँके र बर्दियाका बिभिन्न योग केन्द्रबाट आएका योगगुरु तथा अभ्यासीहरुले बिच गुरु पुर्णिमाको महत्वका बारेमा चर्चा गर्दै योग गुरु गिरीगारजबाट आर्शिवाद ग्रहण गरेका थिए ।

Previous Post

रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

Next Post

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

Next Post
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

July 30, 2026
गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड

गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड

July 30, 2026
रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

July 30, 2026
राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version