For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

byDainik Nepalgunj
August 11, 2026
in News, मुख्य समाचार
0 0
0
प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग
Share on FacebookShare on Twitter

बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले स्थायी बसोबासको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमवार एक घण्टा धर्ना दिएका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरूको तत्काल छानविन गरी आवासको व्यवस्था गर्न माग गरेका हुन् ।

कोहलपुर नगरपालिका–११ शान्तिनगरमा लामो समयदेखि बस्दै आएका परिवारले आफूहरूलाई कुनै उचित सुनुवाइ र छानविन नगरी घरटहरा हटाइएको भन्दै विरोध जनाएका छन् । उनीहरूका अनुसार २०६३ सालदेखि सो क्षेत्रमा बस्दै आएका परिवारलाई २०८३ वैशाख २६ गते डोजर लगाएर हटाइएको थियो ।

घरटहरा हटाइएपछि आफूहरू घरबारविहीन भएको उनीहरूको भनाइ छ। राज्यले आफूहरूलाई यसअघि सुकुम्बासी कार्ड, विद्युतको मिटर बक्स र मतदाता परिचयपत्रसम्मको व्यवस्था गरेको भन्दै उनीहरूले स्थायी व्यवस्थापन हुने आशा गरेको बताएका छन् ।

ध्यानाकर्षण पत्रमा उनीहरूले लामो समयदेखि शान्तिनगरमा घरटहरा बनाएर मजदुरी गर्दै परिवारको गुजारा चलाउँदै आएको उल्लेख गरेका छन्। राज्यबाट विभिन्न किसिमका परिचय र सेवा पाएकाले स्थायी बसोबासको व्यवस्था हुने विश्वासमा रहेको तर पछिल्लो निर्णयले आफूहरूलाई विस्थापित बनाएको उनीहरूको भनाइ छ ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पीडित सबै परिवारको लागत संकलन गरी निष्पक्ष छानविन गर्न माग गरेका छन् । विस्थापित परिवारको आवास र मानवीय अवस्थालाई तत्काल सम्बोधन गर्दै पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

उनीहरूले कुनै छानविन र उचित सुनुवाइ नगरी घरटहरा हटाइएको विषयमा समेत आवश्यक छानविन गर्न माग गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।

डोजर लगाएर घरबारविहीन बनाइएका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरेका छन् । पुनःस्थापनाका लागि सम्बन्धित निकायबाट पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

धर्नामा सहभागी दिपेन्द्र घर्ती मगर, कविराज यात्री, वीरबहादुर नेपालीलगायतले तत्काल व्यवस्थित घरबासको व्यवस्था गर्न माग गरे । उनीहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सही लागत संकलन गर्नुपर्नेमा जोड दिए ।

धर्नाका क्रममा उनीहरूले ‘अब हामीलाई घरबासको व्यवस्था तत्काल गर’, ‘सुकुम्बासी र अव्यवस्थितको सही लागत संकलन गर’, ‘शिक्षा, स्वास्थ्य, गाँस, बासको व्यवस्था गर’ जस्ता नारा लगाएका थिए ।

आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलन थप कडा बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन् । उचित पहल नभए प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उनीहरूको चेतावनी छ ।

धर्नामा सहभागी सुकुम्बासी अगुवाहरूले आफूहरू नेपाली नागरिक भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिबाट आएको भनिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाए । उनीहरूले ‘हामी को हौं, नेपाली नागरिक होइनौं भने के हौं ? रोहिंग्या हौं कि, भुटानी हौं कि, तिब्बती शरणार्थी के हौं ?’ भन्दै आफ्नो पहिचान र नागरिकताबारे स्पष्ट पार्न आग्रह गरेका थिए । स्थानीय सरकारले गैरजिम्मेवार ढंगले अभिव्यक्ति नदिनुपर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

सुकुम्बासी अगुवाहरूले आफूहरूको अवस्था बुझेर राज्यका सम्बन्धित निकायले उचित छानविन गर्नुपर्ने बताएका छन् । उनीहरूले आवाससँगै सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न प्रशासनसँग माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा उनीहरूले आफूहरू लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएको उल्लेख गरेका छन् । बजारमा मजदुरी गरेर घरव्यवहार चलाउँदै आएका परिवारलाई विस्थापित गरेपछि उनीहरूको दैनिक जीवन थप कठिन बनेको पत्रमा उल्लेख छ ।

आफूहरूको वास्तविक अवस्था बुझ्न स्थलगत तथा निष्पक्ष छानविन आवश्यक रहेको उनीहरूको भनाइ छ । त्यसपछि मात्रै पीडित परिवारको वास्तविक संख्या र अवस्था पहिचान गरी उचित पुनःस्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा राज्यका सम्बन्धित निकायबाट पीडित परिवारको छानविन गरी स्थायी व्यवस्थापन गर्न आग्रह गरिएको छ । आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराइएको हो ।

माग पूरा नभए आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिँदै उनीहरूले प्रशासन कार्यालयअगाडि आत्मदाह गर्नेसम्मको चेतावनी दिएका छन् । तत्काल उचित व्यवस्था नगरे प्रशासन कार्यालयमा दैनिक घेराउ गर्ने उनीहरूको भनाइ छ । पत्रमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारको समस्या समाधानका लागि प्रशासनिक पहल गर्न आग्रह गरिएको छ ।

Previous Post

संघले दियो प्रशासनलाई जवाफ

Next Post

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

Next Post

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

August 11, 2026

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

August 11, 2026
प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

August 11, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

संघले दियो प्रशासनलाई जवाफ

August 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version